धर्मानन्द

धर्मानन्द

आस्थाका सम्बन्धहरू !

आस्थाका सम्बन्धहरू !

आस्थाका सम्बन्धहरूको यारी कमजोर हुदैनयस्तो यारी के यारी जो मिलनमा विभोर हुदैन पश्चाताप गर्नुपर्ने छैन प्रेमी भएर बाच्न सिक्नूप्रेममा कुनै...

कतै मल भएन कतै पानी भएन

नाफा नोक्सानको हिसाब गर्ने बानी भएनसोचिन्छ, यस्तै हो आफूसँग लगानी भएन संघर्ष गरियो, गर्दैछु, निरन्तर गर्नुपर्ने होलालाभ भएन, खुसी छु,...

चमत्कार चाहन्छन् को सत्य स्वीकार गरोस् !

चमत्कार चाहन्छन् को सत्य स्वीकार गरोस् !

चमत्कार चाहन्छन् को सत्य स्वीकार गरोस् सहि हो विश्वास पनि कसले निराधार गरोस् गहिरा घाउहरू प्रायः आफ्नैले दिन्छन् तर चाहना...

कारणबिना दु:ख पाउछन् आँखाहरूले पनि !

यसरी अँध्यारोभित्र पस्छन् मान्छे जीवनभर नबुझेर नै अङ्गालो कस्छन् मान्छे जीवनभर कसैलाई त लैजान्छ डोर्‍याएर परिस्थितिले कोहि आफै रोजेर फस्छन्...

सूर्यका जस्तै जोगाइ राखे आशाका किरण !

सूर्यका जस्तै जोगाइ राखे आशाका किरण !

छुट्टिए उनी त्यसरी नै मन अमिलो पारेर। जसरी भेट्टिएका थिए तन सजिलो पारेर। समय बलवान हुन्छ विश्वास भयो मलाई, भेट्टिदाको...

सहरको सफरमा सयौं जिन्दगी दैनिक हुन्छन् !

सहरको सफरमा सयौं जिन्दगी दैनिक हुन्छन् !

सहरको सफरमा सयौं जिन्दगी दैनिक हुन्छन् उदासी चेहरा थकित मुहार अत्यधिक हुन्छन् जब सारा मान्छे देखिन्छ नाङ्गै नाचेको सोच्छु समाजमा...

पसिना बगाऊ थोरै केही श्रम गरेर हेर्नुस् !

उठ्नुस् अलि उँचो भै मान्छे भएर हेर्नुस् एक-पल्ट आफू-भित्र भित्रै गएर हेर्नुस् हिड्ने खुट्टा दुबै छन् छन् चाल चार जस्तै...

Page 1 of 5 1 2 5

नयाँ प्रकाशित