सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्यो मैले भेटेको मान्छे मुक्तहस्त थियो ….

के कुरा गर्नु ऊसँग जे थियो मस्त थियो
आफ्नै थियो निजि थियो प्रशस्त थियो
लुकाउनु पर्ने छुपाउनु पर्ने केही थिएन
मसँग भएको सबै खुला खुलस्त थियो
केही सम्हाल्नु थिएन कसैसँग मलाई
जे थियो छरपस्ट थियो निरस्त थियो
दुनियाँसँग छुपाएर जे मलाई देखाइन
भगवान कसम यस्तो जबरजस्त थियो
Mahakali Polytechnic
भेटिन्छन् छुट्टिन्छन् याद आइरहन्छन्
त्यो मैले भेटेको मान्छे मुक्तहस्त थियो
Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.