Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि बैजनाथ माविलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २४, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८१ को उपाधि श्री बैजनाथ माध्यमिक विद्यालयले जितेको छ । महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै भीनपा–४ स्थित बैजनाथ माविले नगस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यमिक विद्यालयले  १२ स्वर्ण, ३ रजत र ९ कास्यपदक जितेको छ । यस्तै पूर्णा माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङ जम्प, हाई जम्प, त्रिपल जम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्तर्गत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल खेलाइएको थियो ।

नगरपालिकाले यो वर्ष आधारभूत तहलाई समेत प्रतियोगितामा समावेश गरेको थियो । प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरू जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । समापन कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख पदम बोगटीले विजयी एवम् सहभागी खेलाडी,विद्यालयलाई बधाई दिँदै पछिल्लो समय युवाहरू कुलतमा फस्ने दर बढेकोले युवाहरूलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताए ।

यस्तै उनले खेलाडीहरूलाई विगतका वर्षहरू जस्तै यो वर्ष समेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम हुन शुभकामना व्यक्त गरे । भीमदत्त नगर खेलकुद विकास समितिका अध्यक्ष सरद चन्दको अध्यक्षतामा सम्पन्न नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, लगायत वडाध्यक्षहरू, वडा सदस्यहरु,जिल्ला खेलकुद समितिका प्रमुख लगायत विभिन्न सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत विद्यार्थी खेलाडीहरूको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व