Tuesday, October 27, 2020
Home प्रदेश सुदुरपश्चिम

सुदुरपश्चिम

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

0
मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

0
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

0
कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र...

प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको मन्त्री बोहराद्धारा अनुगमन

0
सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शनिवार अनुगमन गर्नु भएको छ । कन्चनपुरको बेदकोट नगरपालिका वडा...

बेदकोटका किसानलाई लसन बितरण

0
स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा यनएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड ! प्रतिक्रिया तथा समाजिक आर्थिक पर्नप्राप्ति परियोजना अन्र्तगत आज बेदकोट नगरपालिका...

पश्चिमी नाका गड्डाचौकीमा भीमदत्त नगरपालिकाले यस्तो ‘नेपाल गेट’ बनाउने

0
सामरिक महत्व राख्ने नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ मा ‘नेपाल गेट’ बनाउने...

गौरीफन्टा डोकेबजार सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष

0
लाल ब. एस के  नेपाल–भारत अन्र्तराष्ट्रिय सीमा नाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा संयुक्त नागरिक सहायता...

डोटीको दिपायल विमानस्थल यही असोज ३० गते बाट समिट एअरले उडान...

0
लामो समयदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल यही असोज ३० गते शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । यो विमानस्थलमा हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको...

महाकाली अस्पतालका मेसु श्रेष्ठ सम्मानीत

0
महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर हरिकुमार श्रेष्ठ प्रदेश स्वास्थ्य सेवा पुरस्कारद्धारा सम्मानीत भएका छन् । शनिबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको...

बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द

0
कञ्चनपुर, २३ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारी र अन्य...