दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना...















