Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा भलिबलका विजेता टीमलाई पुरस्कार वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीमा कालिका मावि थालीगडाले आयोजना गरेको भलिबल प्रतियोगिताका विजेता टीमलाई बिहीबार पुरस्कार, शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ । गगन चन्द डिभाइन फाउण्डेसनको सहयोगमा सञ्चालन भएको मावि स्तरीय भलिबल प्रतियोगिताका बिजेता टीमलाई पुरस्कार वितरण गरिएको फाउण्डेसनका संयोजक गोविन्दराज जोशीले बताए ।

यही माघ १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । सो प्रतियोगितामा विरेन्द्र मावि शाहीलेक प्रथम, कालिका मावि थालीगडा द्वितीय र नागार्जुन मावि बगलेखानको टीम तृतीय भएको थियो ।

प्रथम हुने टीमलाई नगद ५१ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने दोश्रो हुने टीमलाई नगद ३१ हजार सहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ । यस्तै तेश्रो हुने टीमलाई नगद २१ हजार सहित शिल्ड र प्रमाणपत्र वितरण गरिएको छ ।

कालिका माविको ७३ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा विजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

स्व.गगनबहादुर चन्दको स्मृतिमा स्थापना गरिएको गगन चन्द डिभाइन फाउण्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दले बताए ।

यसअघि पनि फाउण्डेसनको सहयोगमा विभिन्न सामाजिक कार्यहरु सम्पन्न भएका संयोजक जोशीले बताए । कोरोना कहरको समयमा गगन चन्द डिभाइन फाउन्डेसनले जिल्ला अस्पताललाई १२ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको थियो । यस्तै कोरोनाबाट प्रभावित परिवारलाई राहत समेत वितरण गरिएको थियो । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व