Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

default

0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको आयोजनामा दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न सुरु गरिएको हो।

रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार निर्माण सम्पन्न भइसकेका संरचनाको परीक्षण गर्ने क्रममा करिब ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङमा पानी भर्न थालिएको छ।

दग्नाम (वडा नं. ४) र झिँ (वडा नं. ५) फेदीमा रहेको बाँध तथा दुई वटा पानी थिग्र्याउने पोखरीको परीक्षण यसअघि नै सम्पन्न भइसकेको छ। अब भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने तयारीमा रहेको केसीले जानकारी दिए।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६) मा ६ अर्ब रुपैयाँमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो।

पटक–पटक म्याद थप हुँदै आएको आयोजनाको हाल चौथो पटक थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र
फ्ल्यास हेडिङ

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
भरतपुरमा ४६० ग्राहकलाई भूमिगत विद्युत् सेवा
पूर्वाधार विकास

भरतपुरमा ४६० ग्राहकलाई भूमिगत विद्युत् सेवा

अशोज २७, २०८३
दोधारा–चाँदनीको ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माण गर्न पूर्वगृहमन्त्री लेखकको आग्रह
पूर्वाधार विकास

दोधारा–चाँदनीको ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माण गर्न पूर्वगृहमन्त्री लेखकको आग्रह

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

कार्तिक १०, २०८३
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

कार्तिक १०, २०८३
दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

कार्तिक १०, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

कार्तिक १०, २०८३
दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

कार्तिक १०, २०८३
चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व