Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली साहित्य सङ्गमद्वारा तिन दिने उद्घोषण तालिम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : महाकाली साहित्य सङ्गमले तिन दिने उद्घोषण तालिम सञ्चालन गरेको छ । माघ ६ गते देखि सञ्चालन गरेको उक्त तालिम ८ गते भीमदत्तनगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गरी समापन हुनेछ । दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका भित्र रहेका १८ स्कुलका उत्कृष्ट विद्यार्थीहरु छात्र÷छात्राहरुको सहभागीता रहेको छ । उनीहरुलाई सुरेन्द्र ओझा, पुष्पमणि जोशी, देवदत्त ओझा, सरस्वती भाट र उत्तम विष्टले उद्घोषण सम्बन्धि प्रशिक्षण दिने छन् ।

८ गते आइतबार कार्यक्रमको समापनमा महाकाली साहित्य सङ्गमका उप. प्राध्यापक मोहन चौधरीले माघी पर्वको बारेमा वर्णन गर्ने छन् भने पञ्चमराज भट्टले नरहरी पर्वको बारेमा परिचर्चा गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाई बधाई एवम् शुभकामना दिने कार्यक्रम पनि रहेको महाकाली साहित्य सङ्गमका अध्यक्ष हरीश जोशीले बताउनु भयो । जस्मा कञ्चनपुर जिल्लाका प्रतिनिधि र प्रदेश सभा दुवैका गरी १४ सासंदले सहभागी जनाउने जोशीले बताए ।

पहिलो दिन माघ ६ गते भएको उद्दघाटन समारोहको सभापत्वि महाकाली साहित्य संङ्गमका अध्यक्ष हरीश प्रसाद जोशीले गर्नु भएको थियो । भने प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती रहनु भएको थियो । विशिष्ट अतिथीमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. टेकराज पन्त रहनु भएको थियो कार्यक्रम सञ्चालन उत्तम विष्टले गर्नु भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व