Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ४, २०८३
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमका बैतडी र कञ्चनपुरबाट प्रकाशित हुँदै आएको जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च सहयोग गरेको छ।

 

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक राजेन्द्रप्रसाद अवस्थीले वीर अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारका लागि ५ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन्। आफ्नो खुसीमा सहकर्मी पत्रकारको उपचारमा सानो भए पनि सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको अवस्थीले बताए।

 

सहयोग रकमको ट्रान्सफर भौचर नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीलाई हस्तान्तरण गरिएको हो।

 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष धामीले सहकर्मी संकटमा रहेका बेला आफ्नो खुसीमा समेत सहयोग र हातेमालो गर्नुपर्ने बताए। उनले पत्रकार विष्टको उपचारका लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरे।

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका विष्ट हाल राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय काठमाडौंमा कार्यरत छन्। जटिल रोगका कारण वीर अस्पतालमा उपचाररत विष्टको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगका लागि आह्वान गरिएको छ।

 

झण्डै अढाई दशकदेखि पत्रकारितामा सक्रिय विष्टको उपचारमा सक्दो सहयोग गर्न जनसरोकार पोष्टका सम्पादक अवस्थीले आग्रह गरेका छन्।

 

जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १४ वर्षदेखि सुदूरपश्चिमका समसामयिक विषय, अभाव, बेथिति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको जनाएको छ। वार्षिकोत्सवको अवसरमा सहकर्मी पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले पत्रिकालाई शुभकामना दिएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३
सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’
Uncategorized

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
भजनी नगरपालिकामा सान परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न

भजनी नगरपालिकामा सान परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न

भदौ ४, २०८३
अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

भदौ ४, २०८३
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

भदौ ४, २०८३
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

भदौ ४, २०८३
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

भदौ ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व