Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले स्थानीयको आवागमन सहज बनाउन आफ्नै व्यक्तिगत खर्च तथा वडा कर्मचारी र समाजसेवीहरूको श्रमदानमा करिब ३५ मिटर सडक मर्मत गरेका छन्।

महाकाली जनज्योति आधारभूत विद्यालयको पछाडिदेखि माता कुटिया हुँदै बरेली टोल जोड्ने पक्की पुलसम्मको बाटोमा सडक निर्माण गरिएको वडा अध्यक्ष थापाले बताएका छन्।

 

सडक निर्माणमा वडा कार्यालयका कर्मचारी तथा स्थानीय समाजसेवीहरूले श्रमदान गरेका छन् भने आवश्यक खर्च वडा अध्यक्ष थापाले व्यक्तिगत रूपमा व्यहोरेका हुन्।

 

वडा अध्यक्ष थापाले सडक उत्कृष्ट रूपमा निर्माण नभए पनि दैनिक हिँडडुल गर्ने स्थानीयलाई आवागमनमा सहज हुने विश्वास व्यक्त गरेका छन्। उनले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर सीमित स्रोतसाधनका बीच सडक निर्माण गरिएको बताएका छन्।

 

सडक निर्माणमा समाजसेवी मोहन भण्डारी, लक्ष्मण शर्मा र गोकुल सुनारलगायतले श्रमदान तथा सहयोग गरेका छन्। त्यस्तै, निर्माण सामग्री ढुवानीका लागि यज्ञराज पन्त र मनोज बिसीले ट्र्याक्टर उपलब्ध गराएका छन्।

 

वडा कार्यालयका कर्मचारी लेखबहादुर क्षेत्री, अमृत कठायत, पवन खड्का र राजीव कुमाल पनि सडक निर्माणमा श्रमदानसहित खटिएका थिए।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

भदौ १४, २०८३
कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

भदौ १४, २०८३
त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व