Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यको समीक्षा गरेका छन्।

नेपाली कांग्रेसको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा बाढी प्रभावित क्षेत्रमा सरकारको विपद् प्रतिकार्य, राहत तथा उद्धारको अवस्थाबारे छलफल भएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

बैठकमा यसअघि बसेको सर्वदलीय बैठकले गरेका निर्णयको कार्यान्वयनको अवस्थासमेत समीक्षा गरिएको उनले बताइन्। बाढी प्रभावित क्षेत्रमा गर्नुपर्ने कामका सम्बन्धमा सर्वदलीय बैठकले प्रतिबद्धता जनाएका नौबुँदे निर्णयको कार्यान्वयन, बाँकी काम तथा आगामी योजनाबारे छलफल भएको थियो।

त्यस्तै, विपद्को प्रभावकारी व्यवस्थापनका लागि विशेष संसदीय समिति गठन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थापाले जानकारी दिइन्।

थापाका अनुसार सरकारले खोज, उद्धार तथा राहतको काम गरिरहेको भए पनि सम्बन्धित सबै पक्षसँग थप समन्वय र सहकार्य गर्दै कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता बैठकले औंल्याएको छ।

राहत वितरणको सुरुवाती चरणमा केही कमजोरी भएको र वास्तविक पीडितले समयमै राहत पाउन नसकेको गुनासो आएको पनि उनले बताइन्।

विपक्षी दलहरूले सरकारका सकारात्मक काममा सहयोग गर्ने जनाउँदै अब राहत वितरणलाई थप प्रभावकारी बनाउँदै बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
फ्ल्यास हेडिङ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने
खेलकुद

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै
खेलकुद

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व