सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायिका रेखा जोशीको स्वरमा रहेको “शिरफुल” गीतको भिडियो सार्वजनिक

47
Sana Kishan

चर्चिक गायिका रेखा जोशीको एकल स्वरमा रहेको शिरफुल गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्ट (मिस्टर आरजे) को लय संगीत रहेको उक्त गीतमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अस्वीनी वर्देवाले अभिनयको भूमिका निर्वाह गरेका छन् ।
बुद्ध लामाको छायांकनमा रहेको उक्त गीतमा सम्पादन विष्णु खड्काले गरेका छन् ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईले निर्देशन गरेको उक्त भिडियोलाई सूष्मा निरौलाले प्रोडस्न गरेका छ । भिडियोमा ड्रोन भिडियोको लागि विशाल सापकोटाले भूमिका निर्वाह गर्नुभएको छ भने मेकअप सहयोगीमा सुष्मा परियार रहनुभएको छ ।

Arus
Karnali Traders

प्रीश्मा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सन्तोष दंगालले रेकर्ड गरेका छन् । कहिले माया नमारे, दोधारैमा नपारे, क्या रिसाउन्छौँ घरीघरी, खुसी राख्लो जुनीजुनी, आफ्नो बाटो हेरि लगायतका मार्मिक शब्द समावेश गरिएको भिडियो अपलोड भएको छोटो समयमा आम दर्शकले अत्यधिक रुचाएका छन् । उपहार खबर बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.