सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जिल्लामा १२ बर्षीय बालक मृत फेला

बझाङ –बझाङमा १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सुर्मा गाउँपालिका घर भई हाल सदरमुकाम चैनपुरमा बस्दै आएका सहदेव सुर्मेलि मृत भेटिएका हुन् ।

Sana Kishan

बुधबार दिउँसो १ बजेको समयमा चैनपुरको आफ्नै घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए। सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.