सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा यार्सागुम्बा संकलनका लागी गएका ५ जना बेपत्ता

बझाङ्गमा यार्सागुम्बा संकलनका लागि लेक तिर गएका ५ जना मानिस हिम पहिरोमा परेर बेपत्ता भएका छन । जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको बिच भागमा पर्ने धनसेरी हिमालमा आज बिहान ९ को समयमा उनिहरु हिम पहिरोमा परि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता हुनेमा सुर्मा गाउँपालिका दुई २जना र जयपृथ्वी नगरपालिका वडा नं.११ मयानाका ३ जना हिउ पहिरोमा परि बेपत्ता भएका प्रहरीले जनाएको छ । अहिले उक्त घटना भएको थाहा हुने बित्तिकै उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल गएको छ । उपहार खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.