सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

Far weast coaching ad
107
Sana Kishan

बझाङमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ४२ कि बिमला बोहरा बिहान झुण्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

Karnali Traders

प्रहरीका अनुसार सदरमुकाम चैनपुर नजिक रहेको रिठाबानी सामुदायिक उपभोक्ता बनभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.