सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाईलाई दिनमा कति चोटिसम्म पिसाब आउछ ? यसरी थाहा पाउनुहोस मिर्गौला स्वस्थ छ कि छैन ?

प्रायः मानिसहरू शरीरका स-साना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचरसात चोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्र १०–१५ चोटि आयो भने चाहिँ खत र नाक पनि हुन सक्छ ।

छिट(छिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सक कहाँ गएर जँचाइ हाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

दहीःदहीमा प्रोबायोटिक ब्या क्टे रिया हुन्छ जसले शरीरमा कीटा णु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।तिलः कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।मह र तुलसीःएक चम्चा महका साथ तीन(चारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

कुलथीःअलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मू त्र समस्याबाट मुक्त हुनुहुनेछ ।अनारःअनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।मेथीःमेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

Dirghayu Ads

यो पनि पढ्नुहोस् ःमेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा हप्ता अनुसार कति बिकास भईरहेको छ हेर्ने गरिन्छ, जब बच्चा जन्मन्छ तब पनि बच्चा कति महिनामा कति तौलको भयो र तौल अनुसार कति स्वस्थ छ भन्नेबारे विश्लेषण गरिन्छ ।बिशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा सारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।

कुन उमेरका मानिसको तौल औशत कति हुँदा राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ ।जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो ।

२. यदी ३ देखि ५ महिनाको बच्चा हो भने उसको औशत तौल छोरा हो भने ६ केजीभन्दा बढी वा छोरा हो भने ५.४ केजीसम्म हुनुपर्छ ।

३. यदी ६ देखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ ।

४. अब बच्चा ९ देखि ११ महिनाको पुगेको छ भने उसको औशत तौल ८.६ केजी भन्दा बढी हुनुपर्छ, छोरा हो भने ९ केजी भन्दा बढीको हुनुपर्छ ।

५. १ बर्षदेखि माथि २ बर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औशत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ । यो उमेरमा बच्चा धेरै चल्ने सारीरिक रुपमा हिड्न कोसिस गर्ने, दांत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ ।तौल १० देखि १२ केजीसम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

६. यदी बच्चा २ बर्ष पुगेको छ भने अब उसको तौल कम्तिमा छोरा भए १२.३ केजी भन्दा बढी र छोरी भए ११.८ केजी भन्दा बढी हुनुपर्छ । २ बर्षदेखि ३ बर्षको बच्चाको औशत तौल १२ देखि १४.५ केजीसम्मको हुनुपर्छ ।

७. यदी ३ बर्षदेखि ४ बर्ष उमेरमा हो भने छोराको तौल १४.६ केजी र छोरीको तौल १४.१ केजी भन्दा माथि हुनुपर्छ ।

८. यदी बालक ४ बर्ष पुगेको हो भने उसको तौल छोरा भए १६.७ केजी र छोरी भएमा १६ केजी हुनुपर्छ ।

Sana Kishan

९. अब बालक ५ बर्षको छ भने उसको उमेर औशतमा १८ केजीको वारपार हुनुपर्छ, एकिन भन्ने हो भने छोरा भएमा १८.७ केजी र छोरी भए १७.७ केजीसम्मको हुनुपर्छ ।

१०. यदी बालक ६ बर्ष देखि ८ बर्षको बीचमा छ भने उसको उमेर २० बर्षदेखि २५ केजीको हुनुपर्छ । उमेरको कुरा गर्दा ६ बर्षको बच्चाको औशत तौल २०.५ केजी छ भने ७ बर्षको हुँदा २२.९ र ८ बर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजी देखि १ केजीजति कम हुन सक्छ ।

११. यदी ९ बर्षको छोरा हो भने २८.१ केजीसम्मको तौल हुनुपर्छ भने छोरी हो २८.५ केजीसम्मको हुनुपर्छ ।

१२. अब छोरा १० बर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको सारीरिक वृद्धि बिकास छोरीको भन्दा तिब्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

१३.छोरा ११ बर्षको छ भने उसको उमेर ३२.२ केजी छ भने छोरीको औशत तौल २२.७ केजी हुनुपर्छ ।

१४. अब छोरा १२ बर्षको छ भने उसको उमेर ३७ केजी र छोरीको तौल ३८.७ केजी अर्थात छोराको भन्दा झन्डै २ केजी बढी तौल हुन्छ ।

१५. यदी १३ बर्षको छोरा छ भने उसको तौल ४०.९ केजी हुनुपर्छ भने छोरीको तौल त्यसै बर्षको उमेरमा छोराको भन्दा झन्डै ४ केजी बढी अर्थात ४४ केजी हुनुपर्छ ।

१६. जब छोराको उमेर १४ बर्षको हुन्छ तब फेरी छोराको सारीरिक वृद्धिरबिकास तिब्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

१७. अब १६ बर्षे जवानी सुरु हुन्छ तब सारीरिक रुपमा छोरा(छोरी दुवैको औशत स्वस्थ सरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ । छोरा सारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ बर्षको उमेरमा ह्वात्तै बढ्छ ।छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

१८. जब १७ बर्षको उमेर हुन्छ तब छोराको मात्र सारिरिक बिकास बढ्छ भने छोरीको स्थिर हुन्छ । यस उमेरमा छोरा मान्छेको औशत तौल ६२ केजी हुँदा छोरीको औशत तौल स्थिर अर्थात ५४ को आसपास हुन्छ ।

१९. अब छोरा मान्छेको उमेर १८ बर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औषत तौल स्थिर नै रहन्छ ।यहाँ हामीले १८ बर्षसम्मको उमेरमा हुने औशत तौल बारे जानकारी दियौं । नेपालीहरुको १८ बर्षदेखि माथि ४० बर्षसम्मको औशत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थनै मानिन्छ ।

कसैको सारीरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र ब्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ

युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा बिबिध कारण सारीरिक रुपमा स्वस्थ हुनसक्छ तर यही उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मद्ध्पा न, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको ला परवा ही बिभिन्न रोगको रुपमा ४० बर्ष काटेपछि देखिन सक्छ ।

४० बर्षदेखि ६० बर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमश घट्दै जान्छ । बुढेसकालमा पनि नियमित ब्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेर अनुसार रोगसँग ल ड्ने शक्ति र सारीरिक शक्तिमा समेत ह्रा स आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जान्छ । gnewsnepal

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.