Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा आइतबारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ८, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – आँउँदो दोस्रो सातादेखि कञ्चनपुरमा ‘दादुरा–रुबेला’ रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ फागुन (आइतबार) देखि ‘दादुरा–रुबेला’ रोग विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । राष्ट्रिय कार्यक्रम अनुरूप जिल्लामा समेत खोप अभियान सञ्चालन गरिन लागेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीले खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक तयारी सबै पुरा भइसकेको बताए । कार्यालय प्रमुख जोशीले जिल्लामा दादुरा रुबेला रोग निर्मूल नहुँदा फेरी सञ्चालन भइरहेको बताए । उनका अनुसार कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मलका लागि सञ्चालन भइरहेको बताए । १३ फागुनदेखि सञ्चालन भई २१ फागुन ९ दिनसम्म सञ्चालन हुनेछ । जिल्लाका ९ वटै पालिका ५ सय ५३ स्थानबाट खोप प्रदान गरिने छ ।

कञ्चनपुरका ९ महिनादेखि १५ बर्षमुनीका १ लाख, ३८ हजार ११२ बालबालिकालाई नियमितदेखि खोप छुट पेन्टा, पिसिभि, आईपिभी खोप दिइनेछ । २ सय ५० भन्दा बढि विद्यार्थी भएका विद्यालय, नियमित खोप केन्द्र मार्फत खोप सञ्चालन गरिनेछ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले कोरोना महामारी र गत वर्ष जिल्लामा ३८ जना बालबालिकामा कोरोना महामारी देखिएपछि कञ्चनपुर पनि सङ्क्रमणको सुचीमा परेको बताए ।

उनका अनुसार बाँकेमा देखिएको रुबेला–दादुरा रोग सर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा २ जना बालबालिकामा देखिएपछि फैलिएर ३८ जनामा देखिएको बताए । ‘यो सरुवा रोग हो, शुरुमा अन्य जिल्लामा देखिएको रोग हाम्रो जिल्लामा पनि देखियो, अहिले आएर थप खोप सञ्चालन गर्नुप¥यो, ‘उनले भने, ‘यस पटक निदान हुनेमा हामी विश्वस्त छौँ ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरका मलरिया इन्स्पेक्टर सिद्धराज भट्टले खोप लगाउने दौरानमा कुनै बालबालिकामा स्वास्थ्य समस्या देखिए जिल्ला र पालिकामा खोपबाट हुने अनुचित घटना न्यूनिकरणका लागि एएफआई टिम गठन गरिएको बताए ।

जिल्लामा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन प्रसाद भट्टको संयोजकत्वमा र पालिका स्तरमा चिकित्सक वा सिनियर स्वास्थ्यकर्मीको संयोजकत्वमा टिम गठन गरिएको छ । उक्त टिमले खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्न उपचारमा खटिनेछ । स्वास्थ्य कार्यालयका सुपरभाइजर कपिलदेव जोशीले सिजनमा आउने बसाइँसराई गर्ने परिवारका बालबालिका खोपबाट छुट्ने भएकाले जोखिम रहिरहने बताए । 

उनले परिवार सहित आउने भारतीय बालबालिका जो इँटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ति बालबालिका खोपबाट बञ्चित हुने अवस्थामा जोखिम कायमै हुने भएकाले त्यसतर्फ समेत स्वास्थ्य कार्यालय सहित पालिका सचेत भएको बताए । ‘यस पटक हामीले बजारदेखि गाउँसम्मै माइकिङ्ग गरेर खोप लगाउन आव्हान गछौँ, ‘उनले भने, ‘छुटन भने दिदैनौँ, सबैलाई खोप लगाउँछौँ ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरले दादुरा रुबेला रोग विरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न आव्हान गरेको बुझिन्छ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व