Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुख्यमन्त्री भलिबल प्रतियोगितामा मन्त्र अस्पतालको निःशुल्क स्वास्थ्य उपचार 

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महेन्द्रनगरको खुला मञ्चमा आइतबारदेखि शुरु भएको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगितामा मन्त्र अस्पतालले निःशुल्क प्राथमिक स्वास्थ्य उपचार गरिरहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि (मन्त्र अस्पताल) ले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिरहेको हो ।

मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले समाजिक दायित्व अन्तरगत राष्ट्रिय स्तरको प्रतियोगितामा खेलाडी एव दर्शकलाई अकस्मात् चोटपटक लागेपछि प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताए । निर्देशक डा. रोकायाका अनुसार देशैभरी भलिबलका खेलाडी, कोच सहितका आम दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका तर्फबाट निःशुल्क प्राथमिक उपचार सेवा दिइरहेको बताए ।

‘हामीले हाम्रो हेल्थ डेस्कमा आउने खेलाडी एव दर्शकलाई प्राथमिक उपचार निःशुल्क रुपमा दिइरहेका छौँ, ‘उनले भने ‘खेलाडको हकमा थप स्वास्थ्य सेवा समेत प्रदान गर्नेछौँ ।’ यस अघि पनि विभिन्न प्रतियोगिताहरूमा मन्त्र अस्पतालले स्वास्थ्य डेस्क नै राखेर निःशुल्क प्राथमिक उपचार गराउँदै आएको छ । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चिकित्सा शिक्षामा ४१८ सिट थप, गेटामा ५० सिटमा एमबीबीएस पढाइ हुने
फ्ल्यास हेडिङ

चिकित्सा शिक्षामा ४१८ सिट थप, गेटामा ५० सिटमा एमबीबीएस पढाइ हुने

कार्तिक १, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु
फ्ल्यास हेडिङ

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
वृद्धाश्रममा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण
फ्ल्यास हेडिङ

वृद्धाश्रममा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व