नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कमल सोवलाई सबैले भोट दिन अपिल गरिएको छ।
धनगढीमा कमल सोव जिताउ अभियानको सुरुवात गर्दै भोट दिन अपिल गरिएको हो ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले भोटिङकै आधारमा कमलको नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन अपिल गरेका हुन ।
धनगढीका सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसका छन्। सोवलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर ल्क्ष् ण्ज्ञ लेखि घठण्ण्ण् मा पठाउनपर्ने छ। भोट शुक्रवमर राती साढे ८ बजेदेखि आउदो सोमवार मध्यान १२ बजे सम्म गर्न सकिनेछ ।