Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इनर्जीको पावर हाउस हुन् भिजाएर खाइने यी खानेकुरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १६, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिहान उठेपछि केही चिजको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । केही खानेकुरा यस्ता पनि छन् जसलाई रातभर भिजाएर खाँदा फाइदा हुन्छ । भिजाएपछि यी खाद्य वस्तुको पौष्टिकता बढ्छ । यस्ता खानेकुराको सेवनले दिनभरको थकान हटाउँछ अ नि शरीरलाई ऊर्जा पनि दिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । आजको यस लेखमा हामीहरू रातभरि भिजाएर खाँदा शरीरलाई फाइदा पुग्ने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौं ।

किशमिस

किसमिसलाई रातभर भिजाएर बिहान खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउनुका साथै पेटलाई स्वस्थ बनाउन मद्दत मिल्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले हामीलाई सङ्क्रमण आदिबाट पनि बचाउँछ ।

भिजाइएको चना

भिजाइएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । रातभर भिजाएर बिहान खाँदा चनाले शरीरलाई दोब्बर शक्ति दिन्छ । यसमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ । यदि तपाईँले बिहान भिजाइएको वा भिजाएर उमारिएको चना खानु हुन्छ भने तौल घटाउन पनि मद्दत मिल्छ । साथै यसले शारीरिक शक्ति पनि बढाउँछ ।

भिजाइएको बदाम

भजाइएको बदाम शरीरमा पौष्टिक तत्त्वको कमीलाई पूरा गर्न उत्तम विकल्प हो । यी खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बदामलाई रातभर भिजाएर राख्दा यसको पोषण बढ्छ । यस कारण भिजाएको बदाम नियमित खाँदा उच्च रक्तचाप र खराब कोलेस्ट्रोलबाट राहत मिल्छ । यसबाहेक यसले स्मरण शक्ति पनि बढाउँछ ।

भिजाइएको मुङ

रातभर भिजाएर राखेपछि भोलिपल्ट बिहान मुङ टुसाउँछ । टुसा आएको मुङको सेवनले पेटको धेरैजसो समस्याबाट मुक्ति मिल्छ । भिजाएको मुङ कब्जियतका लागि निकै प्रभावकारी मानिन्छ । तपाई तौल घटाउन चाहनु हुन्छ भने बिहान टुसा उमारिएको मुङ खानु निकै फाइदाजनक हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व