Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१४ वर्षीय युवा वैभवको शानदार शतकमा राजस्थानले गुजरातलाई हरायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १६, मंगलवार ०६:२९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१४ वर्षीय युवा ब्याटर वैभव राजवंशीले आक्रामक शतक बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको छ।

गएराति जयपुरमा सम्पन्न खेलमा वैभवले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै पूरा गर्‍यो।

राजस्थानको जितमा वैभले ३८ बलमा १०१ रनको शतकीय इनिङ खेले। ३५ बलमा शतक पूरा गरेका उनले सात चौका र ११ छक्का प्रहार गरे। यो आईपीएलमा दोस्रो सबैभन्दा छिटो बनेको शतक हो।

उनले पहिलो विकेटका निम्ति अर्का ओपनर यसश्वी जैसवालसँग ६५ बलमा ११६ रनको उत्कृष्ट साझेदारी गर्दै राजस्थानलाई जित नजिक डोहोर्‍याएका थिए।

राजस्थानको जितसम्म अविजित रहेका जैसवालले ४० बलमा नौ चौका र दुई छक्कासहित ७० रन जोडे। यस्तै, कप्तान रियान परागले १५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन बनाए।

गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो।

गुजरातका कप्तान शभमन गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए। उनले यसक्रममा पाँच चौका र चार छक्का प्रहार गरे। गिलले पहिलो विकेटका निम्ति साई सुदर्शनसँग ९३ रनको साझेदारी गरे। सुदर्शनले ३० बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे।

यस्तै, जस बटलरले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन थपे। वासिंटन सुन्दरले आठ बलमा एक छक्कासहित १३ रन जोडे।

राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए भने जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए। जितसँगै १० खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ।

हारसँगै गुजरातले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। प्रतियोगितामा नौ खेल खेलेको गुजरात १२ अंकसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच राति पौने ८ बजे दिल्लीमा खेल हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख १६, मंगलवार ०६:२९
आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

२०८२ बैशाख १६, मंगलवार ०६:२९
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

२०८२ बैशाख १६, मंगलवार ०६:२९

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख १६, मंगलवार ०६:२९
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख १६, मंगलवार ०६:२९
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख १६, मंगलवार ०६:२९
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख १६, मंगलवार ०६:२९
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख १६, मंगलवार ०६:२९
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख १६, मंगलवार ०६:२९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व