Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा पहिलो समलिङ्गी विवाह दर्ता 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ९, २०८२
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विकाश सिंह महता, कञ्चनपुर : कञ्चनपुर जिल्लामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिकामा वैशाख ८ गते एक समलिङ्गी जोडीले आफ्नो तीन वर्ष लामो सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्दै विवाह दर्ता गराएका छन्। यो घटनाले कञ्चनपुरमा सामाजिक समावेशीकरण र समलैंगिक अधिकारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।

सर्वोच्च अदालतको गत असारमा जारी अन्तरिम आदेशले समलैंगिक विवाह दर्ताको बाटो खोलेको थियो। यद्यपि, सामाजिक विभेद र चुनौतीका कारण कञ्चनपुरमा हालसम्म यस्तो विवाह दर्ता भएको थिएन। पहिलो पटक विवाह दर्ता गराउने जोडीले नाम गोप्य राख्ने सर्तमा आफ्नो खुसी व्यक्त गरेका छन्। “थुप्रै विभेद र समस्याहरू झेल्दै हामी यो दिनमा आइपुगेका छौँ,” उनीहरूले भने, “हाम्रो विवाह वडा कार्यालयमार्फत दर्ता भएको छ, हामी निकै खुसी छौँ।”

यो विवाह दर्ता प्रक्रियामा भीमदत्त नगरपालिकाको वडा कार्यालयको सहयोग अतुलनीय रहेको सहयात्रा नेपाल, कञ्चनपुरले जनाएको छ। साथै, नील हिरा समाज, काठमाडौँ र सहयात्रा नेपालको सहयोगले यो कार्य सहज भएको जोडीले बताए। दुवै संस्थाले नव विवाहित जोडीलाई बधाई दिँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि यो कदम ठुलो उपलब्धि भएको उल्लेख गरेका छन्।

नेपालमा पछिल्लो समय समलैंगिक विवाह दर्ताको प्रक्रियाले गति लिइरहेको छ। कञ्चनपुर, कैलाली, बर्दिया लगायतका जिल्लाहरूमा यस्ता विवाह दर्ता भइसकेका छन्। सर्वोच्च अदालतले अस्थायी अभिलेख राख्ने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएसँगै यस्ता कार्यले कानुनी मान्यता पाएका छन्।

यो घटनाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समाजमा खुल्न र आफ्नो पहिचान स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। सहयात्रा नेपालले सामाजिक विभेद अन्त्य गर्न र समावेशी समाज निर्माणका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक
मुख्य समाचार

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

जेष्ठ २३, २०८३
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र
मुख्य समाचार

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको हो : परराष्ट्रमन्त्री खनाल

सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको हो : परराष्ट्रमन्त्री खनाल

जेष्ठ २४, २०८३
डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर-व्यवस्थापिका मञ्चको घोषणा

डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर-व्यवस्थापिका मञ्चको घोषणा

जेष्ठ २४, २०८३
परिणाम देखाउन प्रधानमन्त्री आन्तरिक काममै केन्द्रित हुनुहुन्छ : परराष्ट्रमन्त्री खनाल

परिणाम देखाउन प्रधानमन्त्री आन्तरिक काममै केन्द्रित हुनुहुन्छ : परराष्ट्रमन्त्री खनाल

जेष्ठ २४, २०८३
बार्नको अध्यक्षमा अनिल घिमिरे निर्वाचित नयाँ कार्यसमिति चयन

बार्नको अध्यक्षमा अनिल घिमिरे निर्वाचित नयाँ कार्यसमिति चयन

जेष्ठ २४, २०८३
प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन हुन्छ कामका आधारमा मूल्याङ्कन गरौँ : भावना राउत

प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन हुन्छ कामका आधारमा मूल्याङ्कन गरौँ : भावना राउत

जेष्ठ २४, २०८३
३८ जिल्लामा अधिवेशन सम्पन्न गरेको रास्वपा आज २८ जिल्लामा

३८ जिल्लामा अधिवेशन सम्पन्न गरेको रास्वपा आज २८ जिल्लामा

जेष्ठ २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व