Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आफैले चाहेको अन्त्य ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८०
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट/कञ्चनपुर : सानो घर, दुःख र वेदनाले सजिएको। मेरी आमाको चोटले बनेको। म चाहिँ त्यो घरको कान्छो छोरा। मामुले खाको हरेक चोटले मलाई सानै देखि कमजोर बनाई रह्यो, उनले शरीरमा लागेको हरेक चोटले उनको शरीर र मेरो मन दुइटै खोक्लो पारी रह्यो।

बाबा विदेश बाट आउँदा छोराले सधैं के के ल्याइदिएछन् भनेर खुसी हुने गर्छन्, तर मेरो भाग्य है बाबा विदेश बाट आउँदा सधैं डर हुन्थ्यो मनमा मेरो मामुलाई पिट्ने त हैनन्!

घरमा हजुरबुवा हजुरआमा सधैं केही न केही बहानामा झगडा गरी राख्ने मामु सित, झन् बाबालाई पिट्न लगाउने कुरा लाएर।

अनि मेरी मामु विचारी हरेक दिन रोएर पनि केही नबोल्ने। मामुको आँखाबाट आँसु खस्दा मेरो शरीर देखि आत्मा गए जस्तो हुने के झन्। आफ्नी मामुलाई हरेक दिन चोट खाको र रोइरहेको कसरी हेर्न सकिन्थ्यो के ? एकदिन बाबाले मामुलाई बेस्सरी पिट्नु भयो, मामुले त्यो दिन बाबालाई भने ‘यति दुःख दिन भन्दा मलाई मारी दिस्यो म सहन सक्दै छैन।’

मध्यरातमा अर्को कोठामा थुनिएर राखिएको म, मामु मामु भन्दै कराई रहे, रोई रहे बिहान नहुन्जेल कसैले ढोका खोली दीएन, म बिहान सम्म मामु रुँदै थिए, मलाई रोएको सुनेर मामुले ढोका खोले अनि भने ‘किन रोएको तयार आइज नास्ता बनाउँछु खाएर स्कूल जाने, केटा मान्छे रुन्छन् थोरै लाटा।’

मामुलाई धेरै टाढा लैजान मन थियो त्यो दुःख र पीडा देखि, उनको काखमा टाउको राखेर रुन मन थियो तर मलाई रोएको देखे उनी पनि रुने हुन सोचेर सानै देखि कहिल्यै उनको अगाडि रुन सकिन।

दिन वितिराथे हरेक दिन त्यस्तै, मामुलाई त्यस्तो हालतमा देखेर म पनि सानै देखि उदास रहने न खुसी हुने न हास्ने। मेरो मनमा डर बनेर बस्यो मामुले भोगेको पीडा।

समय बित्दै गयो, बाबा पनि सुध्रिए झगडा गर्न छाडे मामुलाई पिट्न पनि छाडे। मामुले सोचेको जस्तो पूरा हुन थाल्यो। घरमा सबै कुरा ठीक थियो एउटा म बाहेक। सानै देखि भोगेको त्यो पीडा मेरो मनमा डर बनेर बस्यो, हरेक राति मामुले रोएको आवाज मेरो कानमा आउने, अनि सारै चित्त दुख्ने अनि डराउने म।

मेरो मुहरदेखि हाँसो र खुसी हराई सकेको जस्तो लाग्थ्यो, बिस्तारै म सुत्नै नसक्ने भए राति त्यही आवाज कानमा आएर म सुत्नै नसक्ने। खाना खान कम हुँदै गयो फेरि म दुब्लाउँदै गए, फेरि पेनिक एट्याक आउन लागे। महाहुस भयो म मनसिक रूपमा ठीक छैन्।

त्यही आवाज कानमा आउने न सुत्न सक्ने न खान सक्ने, हरेक दिन मन भारी भारी हुँदै जाने। पेनिक एट्याक बढ्दै जाने हरेक दिन, मलाई फेरि यति डर लाग्ने की अध्यारो कोठा खान आइरछ जस्तो महसुस हुने। रात भरी छटपटिँदै बित्ने। महसुस भयो म डिप्रेसनमा पुगिसके।

मामुले चिन्ता गर्नुहुन्छ भनेर घरमा बताउन हिम्मत आएन, मेरो दिमागमा एउटै कुरा थियो बस् जे सुकै होस् मामुलाई चिन्ता हुनु भएन केहीको र उनको आँखा बाट आँसु खस्नु भएन। यही कारण मैले कसैलाई केही भनीन् अरूले थाहा पायो भनेनि मामुलाई बताइदिने हुन् अनि उनी चिन्ता गर्ने हुन् सोचेर।

हरेक दिन भारी भारी हुँदै गयो मेरो लागि। न राति सुत्न सक्ने न खाना खान, राति त अँध्यारो कोठामा बन्द हुन्थे जेसुकै भएनी जति रोएनी कराएनी कोही थाहा पाउँथेन, दिनमा मामुले उदास देख्ने हुन् सोचेर डाँडामा गएर बसी रहने म।

पेनिक एट्याक आउँदा सारै डर लाग्ने मेरो अन्त्य त्यही हो जस्तो लाग्ने। एकदिन आफ्नो अन्त्य गर्ने सोचे, हरेक दिन मरी मरी बाँच्न गारो हुँदैथियो मेरो लागि। आफ्नो अन्त्य गर्न सक्ने हिम्मत आएन, डर लाग्न लाग्न थाल्यो, मलाई केही भयो भने मामु रुने हुन्। यसरी नै हरेक दिन म राती रुँदै कराउँदै बाँचिरहेको छु अहिले सम्म पनि। सानै देखि राति सुत्न नसक्ने, मामुले रोएको त्यो आवाज अझै सम्म कानमा आइरहन्छ मेरो, तर अझै सम्म कसैलाई बताउन सकिएन आफ्नो अवस्था। मेरो पहिलो र अन्तिम प्रेम मेरी मामु हुन्। म उनलाई निरास र दुःखी देख्न नसक्ने कति पनि। आफूले चाहेको अन्त्य मामुको लागि भनेर रोके। म उनलाई रोएको देख्न सक्दैन बस्। हरेक दिन त्यो डर र पीडाको सामना गरिरहेको म अझै पनि मामुले चिन्ता गर्ने हुन् सोचेर भन्न सकिन। आफ्नो यस्तो हालत हुनुको दोषी पनि कोही थिएन। भाग्यले जे खेलायो त्यही खेल्नु पर्यो मैले। समय बित्दै जान्छ तर केही घाउहरू उस्तै रहन्छन्। मरी मरी भएनी बाँच्नु पर्छ कहिले आफ्नो लागि कहिले आफन्तको लागि।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व