Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २२, २०८२
वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत नयाँ गीत ‘नआइदे याद’ सार्वजनिक गरिएको छ। गीतमा भावनात्मक शब्द, मन छोने धुन र आकर्षक अभिनय समावेश गरिएको छ। गीतका शब्द लेखक प्रकाश सुवेदी हुन् भने संगीतकार राजकुमार बगरले संगीत र एरेन्ज साहश शाक्यले गरेका छन्। गीतमा गायिका अन्नु चौधरीको सशक्त स्वर सुन्न सकिन्छ।

गीतको संगीत संयोजन सहस शाक्यले गरेका छन् भने रिकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो। मिक्सिङ र माष्टरिङ पनि राजकुमार बगरकै हातबाट सम्पन्न भएको छ। भिडिओमा सुधीर श्रेष्ठ, समीया कार्की, दिपेन्द्र राज गिरी, देवी पराजुली, टिका राम पाण्डे, सरिता मगर, जयराम क्षेत्री र जेनिशा धनुकेले अभिनय गरेका छन्। अभिनयको साथसाथै गीतमा प्रस्तुत भावनात्मक कथाले दर्शकको मन छोएको बताइएको छ।

भिडिओको मेकअप आर्टिस्ट अनिमेश जोर्डन, सिनेमाटोग्राफी अजय रेग्मी, सबटाइटल महेश पौडेल, र पोस्टर डिजाइन लोकेश भटले गरेका छन्। गीतको निर्देशन र सम्पादन बिरेन्द्र भट ‘विपिन’ ले गरेका हुन्। भिडिओको पोस्ट–प्रोडक्सन वर्ल्ड कभर मिडिया प्रा।लि।, नेपालले गरेको हो। ‘ना आइदे याद’ गीतले बिछोड र सम्झनाको भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसमा शब्द, संगीत र दृश्य अभिव्यक्तिको उत्कृष्ट संयोजन देखिन्छ। दर्शक र श्रोता दुवैले गीतको मर्मस्पर्शी प्रस्तुति र उत्कृष्ट निर्माणको प्रशंसा गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम
कला/संस्कृति

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

अशोज १७, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
मनोरञ्जन

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक

कार्तिक १४, २०८३
कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

कार्तिक १४, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व