Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २२, २०८२
वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत नयाँ गीत ‘नआइदे याद’ सार्वजनिक गरिएको छ। गीतमा भावनात्मक शब्द, मन छोने धुन र आकर्षक अभिनय समावेश गरिएको छ। गीतका शब्द लेखक प्रकाश सुवेदी हुन् भने संगीतकार राजकुमार बगरले संगीत र एरेन्ज साहश शाक्यले गरेका छन्। गीतमा गायिका अन्नु चौधरीको सशक्त स्वर सुन्न सकिन्छ।

गीतको संगीत संयोजन सहस शाक्यले गरेका छन् भने रिकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो। मिक्सिङ र माष्टरिङ पनि राजकुमार बगरकै हातबाट सम्पन्न भएको छ। भिडिओमा सुधीर श्रेष्ठ, समीया कार्की, दिपेन्द्र राज गिरी, देवी पराजुली, टिका राम पाण्डे, सरिता मगर, जयराम क्षेत्री र जेनिशा धनुकेले अभिनय गरेका छन्। अभिनयको साथसाथै गीतमा प्रस्तुत भावनात्मक कथाले दर्शकको मन छोएको बताइएको छ।

भिडिओको मेकअप आर्टिस्ट अनिमेश जोर्डन, सिनेमाटोग्राफी अजय रेग्मी, सबटाइटल महेश पौडेल, र पोस्टर डिजाइन लोकेश भटले गरेका छन्। गीतको निर्देशन र सम्पादन बिरेन्द्र भट ‘विपिन’ ले गरेका हुन्। भिडिओको पोस्ट–प्रोडक्सन वर्ल्ड कभर मिडिया प्रा।लि।, नेपालले गरेको हो। ‘ना आइदे याद’ गीतले बिछोड र सम्झनाको भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसमा शब्द, संगीत र दृश्य अभिव्यक्तिको उत्कृष्ट संयोजन देखिन्छ। दर्शक र श्रोता दुवैले गीतको मर्मस्पर्शी प्रस्तुति र उत्कृष्ट निर्माणको प्रशंसा गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व