Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब विनियोजन, दोहोरो सुविधा कटौती गरिने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १९:३४
आज बजेट सार्वजनिक हुँदै
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्दै १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरूलाई एकीकृत गरिने उल्लेख गरे। “अब छरिएर रहेका कार्यक्रमलाई समेटेर एकीकृत ढंगले कार्यान्वयन गरिनेछ,” अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा भने।

सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिँदै उनले जेष्ठ नागरिकलाई ‘घुम्ती टोली’ मार्फत परिचयपत्र उपलब्ध गराइने व्यवस्था गरिने बताए। यसले वृद्धवृद्धालाई सहज रुपमा सेवा प्राप्त गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा अब नदिइने स्पष्ट पारे। यसले सामाजिक सुरक्षाको व्यवस्थापनलाई अझ पारदर्शी र लक्षित बनाउने विश्वास लिइएको छ।

यद्यपि वृद्धभत्ताको उमेर हदमा कुनै परिवर्तन नल्याउने निर्णय सरकारले यस बजेटमा सार्वजनिक गरेको छैन। वृद्धभत्ताको उमेर घटाउने वा बढाउने सम्बन्धमा पहिलेदेखि छलफल हुँदै आएको भए पनि बजेटमा त्यसबारे कुनै घोषणा नगरिएको हो।

सरकारको यो निर्णयले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने संकेत गरे पनि कार्यान्वयनको प्रभावकारिता भने प्रमुख चुनौती हुने देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/ब्यापार

डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने
अर्थ/ब्यापार

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने

२०८२ जेष्ठ १५, बिहीबार १९:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि

२०८२ जेष्ठ १५, बिहीबार १९:३४
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ जेष्ठ १५, बिहीबार १९:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व