Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज अक्टोबर २४, विश्व पोलियो दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। पोलियो रोग उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अक्टोबर २४ मा यो दिवस मनाउने गरिन्छ।

पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। यसले मुख्यतः स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। गम्भीर अवस्थामा मांसपेशी कमजोर हुने तथा पक्षाघातसमेत हुन सक्ने भएकाले यसबाट बच्न बालबालिकालाई समयमै पोलियोविरुद्धको खोप लगाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले जोड दिँदै आएका छन्।

विश्वका कुनै पनि देशमा पोलियो भाइरसको सङ्क्रमण देखिएमा अन्य देशमा समेत यसको जोखिम रहन सक्ने भएकाले पोलियो उन्मूलनका लागि अन्तर्राष्ट्रिय स्तरमै प्रयास हुँदै आएका छन्।

नेपाल सरकारले पनि पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी पोलियोविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्‍याउन महिला स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ।

पोलियोमुक्त समाज निर्माणका लागि नियमित खोप, जनचेतना र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई
खेलकुद

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता
कला/संस्कृति

सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

कार्तिक ८, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

कार्तिक ८, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३
जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३
एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व