Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । जिल्ला भलिबल सङ्घ बैतडीको जिल्ला रेफ्री संयोजकमा राष्ट्रिय रेफ्री धिरज चन्द चयन भएका छन्।

मेलौलीमा बसेको जिल्ला भलिबल सङ्घ बैतडीको बैठकले चन्दलाई जिल्ला रेफ्री संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

संयोजकमा चयन भएसँगै चन्दले जिल्लामा आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायत सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हुने विभिन्न भलिबल प्रतियोगितामा रेफ्री परिचालन, खटनपटन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

जिल्लामा सञ्चालन हुने भलिबल प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन तथा रेफ्री व्यवस्थापनमा समन्वय कायम गर्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने चन्दले बताएका छन्।

उनले जिल्ला भलिबल सङ्घलाई थप चलायमान बनाउँदै जिल्लामा भलिबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसमेत अघि सारेका छन्। यसका लागि विभिन्न प्रतियोगितामा रेफ्रीका रूपमा काम गर्दा प्राप्त हुने पारिश्रमिकको केही अंश सङ्घको कोषमा जम्मा गर्ने योजना रहेको उनले बताए।

“जुनसुकै प्रतियोगितामा रेफ्री गएर पाउने पारिश्रमिकको केही अंश सङ्घको कोषमा जम्मा गर्ने र त्यसलाई भलिबल विकासका काममा लगाउने मेरो योजना छ। सोहीअनुसार अघि बढ्नेछु,” चन्दले भने।

उनको यो योजनाले जिल्लामा भलिबलसम्बन्धी गतिविधि सञ्चालन गर्न, खेलकुदका कार्यक्रमलाई थप व्यवस्थित बनाउन तथा खेलको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड
फ्ल्यास हेडिङ

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता
कला/संस्कृति

सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

कार्तिक ८, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३
सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारमा मेलौलीकी अनिता दयालको सफलता

कार्तिक ८, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३
जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३
एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व