Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा २ हजार ८ सय ४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ७, २०८१
वेदकोटमा २ हजार ८ सय ४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन वेदकोट नगरपालिकाले खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाले माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो।

माघ २२ गतेदेखि २८ गतेसम्म चल्ने खोप अभियानमा नगरका २ हजार ८ सय ४८ किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले एचपीभी विरुद्धको खोप निःशुल्क दिइने वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले जानकारी दिनुभएको छ।

खोप अभियान नगरभित्रका कक्षा ६ देखि कक्षा १० सम्म सञ्चालनमा रहेका निजी र सामुदायिक गरी ४० विद्यालय र १० स्वास्थ्य संस्थामा चल्ने स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो ‘पालिका क्षेत्रमा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने २ हजार ८ सय ४८ बालिकालाई निःशुल्क खोप लगाउने लक्ष्य छ, हामी तयारीमा लागिसकेका छौँ।’ स्वास्थ्य शाखा प्रमुख पालका अनुसार माघ २२ देखि २८ सम्म खोप लगाउन छुटेका किशोरीहरूलाई स्वास्थ्य संस्थाहरूमा खोप लगाइने छ।

खोप अभियानको तयारी अन्तर्गत सोमबार नगर खोप समन्वय समिति, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ।  वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले समयमै नगरमा खोप अभियान सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल
स्वास्थ्य

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३
विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने
स्वास्थ्य

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व