Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ६, २०८३
वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, पर्सा । हिन्दू स्वयंसेवक संघ नेपाल, जनकपुर सम्भागअन्तर्गतका कार्यकर्ताहरूको बैठक वीरगञ्जमा सम्पन्न भएको छ।

असोज ५ र ६ गते वीरगञ्जको आदर्शनगरस्थित तेरापन्थ जैन भवनमा आयोजित बैठकमा जनकपुर सम्भागअन्तर्गतका विभिन्न जिल्ला तथा नगरबाट आएका प्रतिनिधि, संघका केन्द्रीय पदाधिकारी तथा प्रचारकहरूको सहभागिता रहेको थियो।

बैठकमा संगठनका पछिल्ला गतिविधिको समीक्षा, आगामी कार्ययोजना, प्रशिक्षण तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो। बैठकले जनकपुर सम्भागअन्तर्गतका आठवटै जिल्लाका गाउँ तथा नगर तहसम्म संगठनका नयाँ शाखा विस्तार गर्ने र दैनिक अभ्यासलाई थप व्यवस्थित तथा नियमित बनाउने निर्णय गरेको जनाइएको छ।

त्यसैगरी बालबालिका तथा युवामा राष्ट्रियता, अनुशासन र सनातन संस्कृतिप्रतिको भावना विकास गर्ने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। सीमावर्ती क्षेत्रमा विपद् व्यवस्थापन, निःशुल्क स्वास्थ्य शिविरलगायतका सामाजिक तथा सेवा कार्यलाई निरन्तरता दिने विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकले विगतका गतिविधिको समीक्षा गर्दै आगामी छ महिनाका लागि विभिन्न कार्यक्रम, कार्ययोजना तथा प्रशिक्षण वर्गको तालिका समेत तय गरेको जनाएको छ।

‘अनुशासित नागरिक र संस्कारयुक्त युवा नै सुदृढ राष्ट्रनिर्माणका मूल आधार हुन्’ भन्ने भावनालाई आत्मसात् गर्दै बैठकको अन्त्यमा संगठनका प्रादेशिक अभ्यास तथा सामाजिक अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन
अर्थतन्त्र

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै
फ्ल्यास हेडिङ

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व