Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर उपचाररत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले सूचना जारी गर्दै बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीलाई अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवाअन्तर्गत बेड चार्ज, प्रयोगशाला परीक्षण शुल्क तथा अक्सिजन शुल्क नलिने जनाएको छ। साथै, उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।

भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै कुल बेडमध्ये १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। सोही व्यवस्थाअन्तर्गत बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका क्यान्सर उपचाररत बिरामीलाई पनि सेवा उपलब्ध गराइने अस्पतालको सूचनामा उल्लेख छ। त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारले प्रदान गर्ने क्यान्सर उपचारसम्बन्धी विभिन्न सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ। स्वास्थ्य बिमा, प्रदेश सरकारबाट उपलब्ध हुने सुविधा तथा विपन्न नागरिकका लागि सरकारले प्रदान गर्ने क्यान्सर उपचार सेवामा समेत आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ।

कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो “विपद्का कारण क्यान्सर उपचारमा रहेका बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बिरामीलाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका हौँ। उपचारका क्रममा लाग्ने बेड चार्ज, ल्याब परीक्षण तथा अक्सिजन शुल्क नलिने व्यवस्था गरिएको छ भने अस्पतालमा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराउनेछौँ। विपद्को समयमा बिरामीको उपचार निरन्तरता नै सबैभन्दा महत्वपूर्ण भएकाले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट रोकिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो।”

उक्त सुविधा लिन चाहने बिरामी तथा आफन्तले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ। बाढी तथा विपद्का कारण उपचारमा समस्या भोगिरहेका क्यान्सर बिरामीलाई उपचारबाट वञ्चित हुन नदिन अस्पतालले यस्तो व्यवस्था गरेको जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, परामर्शदाता प्रमोद राज ढकाल, नर्सिङ प्रमुख लक्ष्मी केशरी श्रेष्ठ, सामाजिक सेवा इकाई प्रमुख बाल केसरी कोजू र सूचना अधिकृत राजमति गोसाईसँग आवश्यक जानकारी तथा सेवाका लागि सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

भदौ १८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

भदौ १८, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३
रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व