दार्चुला – जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ०६ मा एक घर पहिरोको उच्च जोखिममा परेको छ।
बुधबार परेको अविरल वर्षाका कारण आएको पहिरोले घर जोखिममा परेको हो।

दशौं लाख खर्च गरेर बनाएको घर पाँच महिना नबित्दै प्राकृतिक प्रकोपको मुखमा पर्दा घरमूली धीर्क महरा निकै दुःखी बनेको सोही ठाउँका स्थानिय मनोज महरा बताउँछन् ।

पहिरोको उच्च जोखिममा रहेका महराले पहिरो रोकथामका लागि आवश्यक सहयोग गर्नहुन अनुरोध गरेका छन्।








Discussion about this post