Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १८, २०८३
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन्।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र छैटौँ स्थानमा पुगेका हुन्। यसअघि उनी पाँचौँ स्थानमा रहेका थिए।

दीपेन्द्रले टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानसम्म पुगेर नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएका थिए। उनी सन् २०२४ अक्टोबरमा पहिलो पटक विश्वकै दोस्रो वरीयताका टी–२० अलराउन्डर बनेका थिए। त्यसपछि सन् २०२५ मा पनि वेस्ट इन्डिजका रोस्टन चेसलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका थिए।

नेपालले गत अक्टोबरमा एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएयता टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन।

पछिल्लो वरीयतामा जिम्बाब्वेका सिकन्दर राजा पहिलो र पाकिस्तानका साइम अयुब दोस्रो स्थानमा यथावत् छन्। यस्तै, अफगानिस्तानका अजमतुल्लाह ओमरजाई तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो
अर्थतन्त्र

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

कार्तिक १८, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते
फ्ल्यास हेडिङ

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

कार्तिक १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

कार्तिक १८, २०८३
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

कार्तिक १८, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

कार्तिक १८, २०८३
मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

कार्तिक १८, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो; यस्तो छ आजको बजारभाउ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो; यस्तो छ आजको बजारभाउ

कार्तिक १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व