Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १८, २०८३
बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो।

दुर्घटनामा जिपमा सवार सात जना घाइते भएका थिए। घाइतेमध्ये पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।

दुर्घटनामा २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल र २४ वर्षीय करण सिंह मंगोलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहारको अवस्था सामान्य रहेको छ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्वदेही मेलौलीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको कमाण्डमा छ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे
खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

कार्तिक १८, २०८३
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो
अर्थतन्त्र

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

कार्तिक १८, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

कार्तिक १८, २०८३
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

कार्तिक १८, २०८३
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

कार्तिक १८, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

कार्तिक १८, २०८३
मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

कार्तिक १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व