डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । डोटी, पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा पुर्वीचौकी गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा उनको शव परेको हो ।
उक्त घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ । गोदावरी न्युज बाट सभार