Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी पाँच चिजसँग नखानुहोस् दुध !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

माछासँग दुधः

दुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीरको तापक्रम बढ्ने गर्छ । यो मिश्रणले शरीरमा असन्तुलन पैदा गर्छ र यसका कारण शरीरमा केमिकल परिवर्तन आउन थाल्छ । माछा–मासुसँग दुध पिउँदा पाचन सम्बन्धि समस्या हुन थाल्छ र पेट भारी हुने गर्छ ।

केरा–दुधः

धेरै मानिसहरु दुध र केराको सम्मिश्रणलाई निकै स्वस्थ मान्छन् तर स्वास्थ्य विज्ञ यो कुरासँग सहमत छैनन् । उनीहरुका अनुसार केरा र दुध एकैपटक खाँदा निकै भारी महसुस हुन्छ र यो पचाउन निकै लामो समय लाग्छ । यी दुई एकैपटक खाँदा धेरै थकाई लाग्छ । त्यसैले दुध र केरालाई छुट्टा–छुट्टै समयमा खानुपर्छ ।

फलसँग दुध नखानुहोस्ः

धेरैजसो फलसँग दुध पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ । दुधले पेट सफा गर्ने काम गर्छ जबकी फलमा प्राकृतिक नुन र पानी हुन्छ जसले पिसाबमार्फत् मृगौला सफा राख्ने काम गर्छ । यी सँगै खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र शरीरमा टक्सिन बढ्न सक्छ । यसका कारण बान्ता हुने समस्या पनि हुनसक्छ । त्यसैले दुधसँग फलफूल छुट्टा छुट्टै खानुहोस् ।

मुला र दुधः

आयुर्वेदका अनुसार मुला खाएलगत्तै दुध पिउनु हुँदैन किनभने मुलाको प्रकृति तातो हुन्छ र दुधसँगै खाँदा पेटमा जलन हुनसक्छ । दुध र मुलाको सेवन छुट्टा–छुट्टै गर्नुपर्छ किनभने एकैपटकको सेवनले पाचन प्रक्रियामा अवरोध पुर्याउन सक्छ । विशेषज्ञका अनुसार मुला वा यसबाट बनेको खाना खाएको कम्तीमा दुई घण्टापछि मात्रै दुध पिउनुहोस् ।

दुधसँग अमिलो खानेकुराः

विशेषज्ञका अनुसार दुधमा अमिलो वा एसिडिक चिज मिसाउनु हुँदैन । भिटामिन सीयुक्त खानेकुरा पनि दुधसँग खानु हुँदैन । दुध पच्न समय लाग्छ । दुधसँग कागती वा कुनै अमिलो फल खाँदा नाक बन्द हुने, खोकी लाग्ने र एलर्जी पनि हुनसक्छ । रातोपाटी बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व