सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुदुरपश्चिमको स्थानिय भाषामा निर्मित नयाँ टेलि श्रृंखला “आइडिया” बजारमा आउँने !!

महेन्द्रनगर - सुदूरपश्चिमको भाषा,कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आईडिया नामक नयाँ टेली श्रृंखला बजारमा आउने भएको छ।

 

अमृत नाथ तथा लिलाधर भट्टको निर्देशनमा निर्माण हुन लागेको उक्त सिरियल महिनाको दुई पटक अमृत नाथ नामक युट्युब च्यानल मार्फत बजारमा आउने सर्जक अमृत नाथले जानकारी दिनु भएको छ ।

 

Sana Kishan

उक्त भिडियो छायांकन तथा सम्पादन रवि सानुले गर्नेछन् भने भिडियोमा अमृत नाथ , लिलाधर भट्ट (लिला), रबि सानू, जानकी बिस्ट लगायतको टिमले अभिनय गर्ने उक्त सिरियलका लेखक तथा निर्देशक लिलाधर भट्ट (लिला) ले सुदूरपश्चिम खबरलाई जानकारी दिएका छन् ।

 

World Link Ads

उक्त सिरियलको उद्येश्य भाषा कला संस्कृतिको रक्षा तथा नव उदयमान कलाकारलाई विशेष प्राथमिकता रहने सर्जक नाथको भनाई रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close