सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको शैल्यशिखरमा एक व्यक्ति मृत फेला

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका – ६ पनेबाँजमा एक पुरुष मृत भेटिएका छन् । वडा नम्बर ६ का ५५ वर्षिय जयसिंह धामी महाकाली लोकमार्गको चैतलीचौर नजिक भुँणा खोला भन्ने स्थानमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

Sana Kishan

शुक्रबार बेलुकीदेखि हराइरहेका धामी स्थानीयहरुले खोजी गर्दा शनिबार बिहान मृत भेटिएका हुन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.