कंचनपुर , महेन्द्रनगर
पछिल्लो समयमा चर्चा रहेका गायक हुन सौगात ओझा डोटी जिल्ला मुल घर भैई हाल कैलाली बस्ने गायक ओझाको नयाँ गीत बजारमा आएको छ ! उक्त गीतमा स्वर चर्चित गायिका देवि घर्ती र गायक सौगात ओझाले भरेका छन !
लय सब्द ओझाकै रहेको छ ! भने एरेन्जर रमेश सेन्चुरीले गरेका छन भने उक्त गीत सुरताल रेकर्डिङ स्टुडियो काठमाडौं बाट भएको छ ! गीतमा अभिनय मोहन बलायर , कबिता बलायर , युवराज बलायर र सौगात ओझाले गरेका हुन !