सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायक ओझाको दैबले चोट दियो नयाँ गीत बजारमा !

कंचनपुर , महेन्द्रनगर

पछिल्लो समयमा चर्चा रहेका गायक हुन सौगात ओझा डोटी जिल्ला मुल घर भैई हाल कैलाली बस्ने गायक ओझाको नयाँ गीत बजारमा आएको छ ! उक्त गीतमा स्वर चर्चित गायिका देवि घर्ती र गायक सौगात ओझाले भरेका छन !

Sana Kishan

 

World Link Ads
Mahakali Polytechnic

लय सब्द ओझाकै रहेको छ ! भने एरेन्जर रमेश सेन्चुरीले गरेका छन भने उक्त गीत सुरताल रेकर्डिङ स्टुडियो काठमाडौं बाट भएको छ ! गीतमा अभिनय मोहन बलायर , कबिता बलायर , युवराज बलायर र सौगात ओझाले गरेका हुन !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.