सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकप्रिय गायिका पौडेल र मल्लको स्वरमा रहेको तीजगीत ‘यो तीजमा नन्द भाउजू’ सार्वजनिक

कञ्चनपुर- लोकप्रिय गायिका मेनुका पौडेल र लक्ष्मी मल्लको स्वरमा रहेको तीजगीत ‘यो तीजमा नन्द भाउजू’ सार्वजनिक भएको छ। गीत भिडिओ सहित बुधबार हाम्रो आफ्नै टिभि नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ि

गीत चचिर्त भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन रहेको छ भने गीतकार कौशिला कँडेल कर्माचार्यले रचना गरेको उक्त गीतमा उज्ज्वल सागरको सङ्गीत संयोजन रहेको छ ।

Sana Kishan

भिडिओ मुकेश अधिकारीको कोरियोग्राफी, रुपेश उप्रेतीको निर्देशन र अशोक भुजेलको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको हो । उक्त गीतमा रोजिना सुवेदी र आशा सुब्बाल आकर्षक नृत्यको साथमा प्रमुख कलाकार रहेका छन्। गीतले हरेक घरका नन्द(भाउजूबीच दिदी(बहिनी जस्तो र सासू(बुहारीबीच आमा(छोरी जस्तो प्यारो सम्बन्ध हुनुपर्छ भन्ने आशय पोखेको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.