सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

बैतडी : हाम्रो स्थान, हाम्रो पहिचान खेलकुद स्वास्थ्यका लागि भन्ने मुल नराका साथ नेचुरल अर्गनाइजेसन बैतडीको आयोजनामा र पताल भुम्नेश्वर युवाजागरण मंच प्रवासको संयुक्त प्रयोजनमा भलिबल प्रतियोगिता हुने भएको छ ।

मिति २०७७ फागुन २५ गते देखि २०७७ फागुन २७ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रम बैतडीको सिउडेमा सञ्चालन हुने भएको हो।
उक्त कार्यक्रममा खुला भलिबल प्रतियोगिता को साथसाथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको छ। ।

Sana Kishan

उक्त कार्यक्रमले पर्यटन र खेलकुद विकासमा टेवा पुग्ने आयोजकको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

खेलाडीको मनोबल बढाउन विभिन्न पुरुस्कार पनि रहेको आयोजक टिमले बताएका छन ।
उक्त प्रतियोगितामा निम्न पुरस्कारहरु रहेका छन् :
__________________________________________________

Dirghayu Ads

प्रथम पुरुस्कार – २९०००,ट्रफी, मेडल, प्रमाणपत्र
द्वतिय पुरुस्कार -१५०००, ट्रफी,मेडल, प्रमाणपत्र
तृतीय पुरुस्कार- ६०००, मेडल, प्रमाणपत्र
उत्कृष्ट खेलाडी – पाँच जनालाई उचित पुरुस्कार
___________________________________________________
सम्पर्क व्यक्तिहरु :
मनोज चन्द – 9864757254
पवन चन्द – 9865639591
धन बहादुर विष्ट – 9861890081
पूर्ण ब. विष्ट 9845286229
नवराज धामी – 9848729585

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.