Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्कियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १९:५९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर – कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्किएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको हो । कुनै बस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका बस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । विस्फोटक पदार्थ पड्किँदा हुलाकी सडकखण्डको करिब २ मिटर जति गोलाइमा खाल्डो परेर क्षति पुगेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दार्चुलाको बिष्ट परिवार: एकै घरका तीन दाजुभाइ नेपाली सेनामा
फ्ल्यास हेडिङ

दार्चुलाको बिष्ट परिवार: एकै घरका तीन दाजुभाइ नेपाली सेनामा

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस
मुख्य समाचार

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त
मुख्य समाचार

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

२०८१ जेष्ठ ३, बिहीबार १९:५९

Discussion about this post

नयाँ प्रकाशित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
आज बजेट सार्वजनिक हुँदै

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ जेष्ठ ३, बिहीबार १९:५९
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ जेष्ठ ३, बिहीबार १९:५९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व