Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरका सामुदायिक वनमा काठ तस्करीसँगै बन्यजन्तुको शिकार पनि बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका सामुदायिक वनहरूमा चोरी तस्करी एव शिकारीजन्य गतिविधि बढिरहेका छन् । कृष्णपुर नगरका सामुदायिक वनबाट कतै अवैध ‘काठ त कतै जंगली जनावरको मासु बरामद भइरहेको छ । वाणि सव डिभिजन वन कार्यालयले कृष्णपुरको ग्वालावारी, जगदम्बा मयुर सामुदायिक वनबाटै अवैध काठ बरामद गरेका घटना सेलाउन नपाउँदै शिकारी समुहले कृष्णपुर नगरपालिका ९ राजघाटको जानकी सामुदायिक वनबाट डेढसय क्विन्टल चित्तल (मृग) को मासु सहित घरेलु हातहतियार बरामद भएको छ ।

बुधबार दिउँसो वाणि सव डिभिजन वन कार्यालयले ग्वालावारी सामुदायिक वनबाट १५-१६ सालका अवैध गोलिया बरामद गरेकै राती प्रहरीले पिपरैया स्थित जानकी सामुदायिक वनबाट चार/पाँच चित्तल (मृग) का टाउको सहित डेढ सय क्विन्टल बन्यजन्तुको मासु बरामद गरेको छ । राती प्रहरी गस्ती टोलीले जङ्गलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा शिकारी समुहको साथबाट मासु सहित केही घरेलु हतियार र एक मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शिकारी समुहबाट से१प ४१११ नम्बरको एक साथ मोटरसाइकल सहितका मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको छ । प्रहरीले शिकारी समुहलाई पक्राउ गर्ने क्रममा शिकारी समुहले गोली चलाएको तर कसैलाई पनि गोली नलागेको प्रहरीले जनाएको छ । शिकारजन्य गतिविधीमा हतियार नै प्रयोगले प्रहरीले समेत बरामद गरेको मोटरसाइकलको आधारमा शिकारी समुहसम्मै पुगेर कानुनी कारबाही गर्नुपर्ने माग आएको छ ।

प्रहरी गस्ती टोलीले शिकारी समुहको योजना बिफल बनाएपछि केही दिन शिकारी समुह त्रसित भएको र दिगो रुपमा शिकारीजन्य गतिबिधी नियन्त्रणका लागि जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकास भट्टले शिकारी समुहले जानकी वनबाटै वा अन्य कुनै सामुदायिक वन राष्ट्रिय वनबाट बन्यजन्तुको शिकार गरेको विषयमा सामुदायिक वनले अध्ययन गरिरहेको बताए । ‘हिजो राती प्रहरीको गस्ती टोलीले हाम्रै वन भएर गाँउमा जाने क्रममा चित्तलका टाउका सहित मासु बरामद गरेपछि हामीले पनि हाम्रै वन वा अन्य वनमा शिकारीजन्य गतिबिधी भईरहेको बारे अध्ययनका लागि वनमा जान्छौँ ।’ शिकारी समुहबाट बरामद गरिएको मासु पिपरैया सव डिभिजन वन कार्यालयमा गाडिएको छ ।

कृष्णपुरका सामुदायिक वन सहितका क्षेत्रमा यसरी काठदेखि बन्यजन्तुको शिकारजन्य गैर कानुनी गतिबिधीले वन, बन्यजन्तुको सरक्षणमा चुनौती बढिरहेको छ । काठ तस्करीमै सामुदायिक वनकै अध्यक्ष, सचिव स्तरकै पदाधिकारी पक्राउ अर्कातिर बन्यजन्तुको शिकारी गर्दा समेत सामुदायिक वन र वन कार्यालयका कर्मचारी जागरुक नहुन जस्ता अवस्थाले उपभोक्ता समेत हैरान भएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले शिकारीसम्मै पुग्न मोटरसाईकल बरामद भएकाले शिकारी समुहमाथि कार्बाही गरिने बताए । सुचना अधिकारी अवस्थीले जिल्लाभरीका सामुदायिक वनमा चोरी तस्करी एव शिकारीजन्य गैर कानुनी गतिबिधी नियन्त्रणका लागि डिभिजन बाट आवश्यक थप योजना अघि सारिने बताए । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व