सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी-कञ्चनपुर विद्यार्थी समाजको पहिलो अधिवेशन सम्पन्न

कञ्चनपुर – बैतडी-कञ्चनपुर विद्यार्थी समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाश सिह ऐर अध्यक्षमा चयन भएका छन्।  त्यसैगरी उपाध्यक्षमा सुरेन्द्र राज जोशी र नन्दा ठगुन्ना चयन भएका छन्। सचिवमा अशोक कुवँर, सह सचिवमा मनिष बोहरा, कोषाध्यक्षमा गौरव चन्द चयन भएका छन्।

Sana Kishan

त्यसैगरी सदस्यमा  लोकेन्द्र भट्ट, रितेश पोखरेल, संगीता अवस्थी, सरस्वती बिष्ट र लक्ष्मण कलौनी रहेका छन्। अधिवेशनको उद्घाटन पूर्व प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले गरेका थिए ।  

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.