सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

“तु माईत जन झाई रे” डेउडा गीत सुदूर खबर वानको युट्युब च्यानलमार्फत सार्वजनिक

कञ्चनपुर – कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका- ११ अमरपुर बस्ने चर्चित डेउडा गायक करन सिह ऐरको डेउडा गीत सार्वजनिक भएको छ ।
गायक ऐरको ११ औ कोसेली तु माईत जन झाई रे गीत युट्युबमा सार्वजनिक भएको छ ।
अत्तरिया स्थित अलिशा डिजिटल स्टुडियो मार्फत रेकर्डिङ गरिएको उक्त गीतको भिडियो सुदूर खबर वान युट्युब च्यानल मार्फत बजारमा आएको छ ।
उक्त गीतमा स्वर गायक करन सिह ऐर र गायिका कृष्णा सिराडी ले भरेका छन भने अभिनय कोपिला सिह र रहडी मान जोराले गर्नु भएको छ ।
पछिल्लो समय दर्शकले अत्यधिक रूचाईएको भिडियोलाई सुदूर खबर वानले आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

upaharkhabar. बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.