सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गायक अमृत नाथको अभिनय रहेको देउडा गीत दुःखी मन सार्वजनिक (भिडियो सहित)

धनगढी :दीपकराज जोशी र राम पाण्डेको लय शब्द तथा गायक तथा कलाकार अमृत नाथ र कृतिका कार्कीको अभिनय रहेको देउडा गीत दुःखी मन सार्वजनिक भएको छ। जुन गीतमा दीपक राज जोशी र गौरी ओझाको आवाज रहेको देउडा गीतमा सुदूरपश्चिमको भाषाकला र संस्कृति झल्किने प्रस्तुति प्रस्तुत गरेको छ। पछिल्लो समय रोजगारीको लागि देश बाहिर जानुपर्ने बाध्यता समेत सो गीतमा छर्लङ्ग रुपमा देखाएको छ।

घरपरिवार पाल्न र साहुको ऋण तिर्न मात्रै धौधौ हुने गरेको परिस्थिति समेत यो गीतमा देखाइएको छ। जुन गीत अमृतनाथ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। दर्शक महानुभावको माया ममता र साथ सहयोगले यो गीत पनि बजारमा ल्याउन सफल भएको कलाकार नाथले बताए।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

यो पनि हेर्नुस है ; सुदूर खबर वान Sudur Khabar One 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.