Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चर्चा बटुल्दै जनक ताम्राकारको ‘सम्झनाकी खोली’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ४, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : चचिर्त गायक जनक ताम्राकारको स्वरमा रहेको गीत ‘सम्झनाकी खोली’ ले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। १० महिना अगाडि आईएनजी स्टुडियोज बाट सार्वजनिक भएको उक्त गीतलाई युट्युवमा अहिलेसम्म ९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतमा गायक जनकका बुवा तुला ताम्राकारको शब्द सिर्जना रहेको छ भने संगीत उनका आफ्नै दाजु महेश ताम्राकार र जनक स्वयंको संयुक्त सृजनामा रहेको छ।

गीतमा अनेकौं कठिनाइहरू छिचोलेर प्राप्त हुने सानो तर अतुलनिय खुसीको चित्रण गर्न खोजिएको गायक ताम्राकार बताउँछन्। दुःख, संघर्स पार गरेर जीवनमा मिल्ने खुसीको गीतमा चित्रण गर्ने प्रयास गरेको उहाँको भनाई रहेको छ। उहाँले भन्नुभयो “जब दुःखहरू कटिन्छन, संघर्षलको फल मिल्छ त्यो फल मिल्दाको खुसी गीतमा चित्रण गर्न खोजेका छौँ।”

हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको उक्त गीतलाई जोसुवा भोलानले मिक्स मास्टर गरेका छन्। गीतको संगीत संयोजन बिजु कर्माचार्य र सन्नी सुनामले गरेका छन् । लोकेश बज्राचार्यले निर्देशन गरेको सम्झनाकी खोलीको भिडयोका कार्यकारी निर्माता सुलभ बुढाथोकी र आईएनजी स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोमा आर्ट निर्देशन गोविन्द सुनारको रहेको छ । आशिष बस्न्यातको छायांकनमा निर्माण भएको भिडियोमा घनश्याम जोशी र सेबिता अधिकारीको अभिनय रहेको छ।

गायक ताम्राकार पछिल्लो समय निकै चर्चामा रहेका छन्। आफ्नो आवाज र शब्दले दर्शकको मनमा बस्न सफल गायक ताम्राकारका काफल कमला, साइय्य, पियार लोकप्रिय गीतहरू हुन्। गीतमा नेपालको पश्चिमी पहाडको सुबाश झल्काउने मौलीक ठाडी भाका रहेको छ भने  शव्दको भावनालाई कायम राख्दै ग्रामीण पश्चिम नेपालको यथार्थ बोल्ने कोसिस गरीएको संगीतकार ताम्राकारको भनाई रहेको छ।

भिडियो हेर्न लिंकमा जानुहोस् 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन
Uncategorized

कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन

असार २, २०८३
बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
Uncategorized

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व