Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिम स्टार उर्जा कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २४, मंगलवार १४:१६
ट्रेड टावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २७ गतेसम्म वा बढीमा साउन ६ गतेसम्म दिन सकिनेछ। कम्पनीको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

आज सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट

२०८२ असार २४, मंगलवार १४:१६
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना
अर्थ/ब्यापार

सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

२०८२ असार २४, मंगलवार १४:१६
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/ब्यापार

डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि

२०८२ असार २४, मंगलवार १४:१६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८२ असार २४, मंगलवार १४:१६
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट

२०८२ असार २४, मंगलवार १४:१६
अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

२०८२ असार २४, मंगलवार १४:१६
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

२०८२ असार २४, मंगलवार १४:१६
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

२०८२ असार २४, मंगलवार १४:१६
रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ असार २४, मंगलवार १४:१६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व