Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ५ औँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २९, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
कञ्चनपुर । वेदकोट नगरपालिका  वडा नम्बर ९ मा रहेको  बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ५ औँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कर्ण सिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर २ का  प्रदेश सभा सदस्य माननीय  बहादुर सिह थापाको प्रमुख आतिथ्य रहेको थियो।
No description available.
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कर्ण सिह बिष्टले सात सय पचास सदस्य रहको र जसमध्ये पाँच सय एघार धारा भने सुचारु भइसकेको बताए। ३ हजार घरधुरीलाई खानेपानी दिने उद्देश्यले उपभोक्ता तथा सरसफाइ समिति सञ्चालन गरिएको उनको भनाइ रहेको छ। उनले भने ‘३ हजार घरधुरीलाई खानेपानी दिने उद्देश्यले उपभोक्ता तथा सरसफाइ समितिको आयोजना गरिएको हो। अहिलेसम्म खानेपानीले दिएको निर्देशन अनुसार लाइन बिस्तारको काम सम्पन्न गरिसकेका छौ भने अन्य ठाउँमा पनि लाइन बिस्तारको लागी पहल गरिरहेको छौं।’ साथै सरोकारवाला निकायसँग सहकार्य गरेर आर्थिक अवस्था कम भएका घरधुरीलाई निशुल्क खानेपानी दिन समेत पहल चालु रहेको उनले बताए।
No description available.
समितिका सचिव पदम सिह पदम सिह कुँवरले २०७१ समिति सञ्चालनमा आएदेखि पाँचौ साधारण सभासम्म आइपुग्दा विभिन्न समस्याहरूका बावजुद पनि उपभोक्ताहरूलाई स्वच्छ खानेपानीको अवस्था सिर्जना गर्न सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरे। उनले खानेपानी शुद्धिकरणको लागि क्लोरिन मेसिन समेत जडान गरिएको बताए। उनले भने’ खानेपानी शुद्धिकरणको लागि क्लोरिन मेसिन समेत जडान गरेका छौँ जसले भोलिका दिनमा पानीबाट लाग्न सक्ने रोगहरूको सम्भावना कम गर्न सहयोग गर्नेछ।’ हाल समितिमा ३ जना कर्मचारी रहेका र पानीको महसुल पनि ई-सेवा, खल्ती तथा बचत लगायतका अनलाइन सेवाहरूबाट तिर्न सकिने सचिव कुँवरको भनाइ रहेको छ।
No description available.
कार्यक्रमका प्रमुख अतिथि थापाले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले  स्थानीय स्तरमा गरेको योगदानको प्रशंसा गरेका छन्। साथै उनले आफ्नो तर्फबाट सकिने सबै सहयोग समितिलाई रहने प्रतिवद्धता समेत गरेका छन्।
No description available.
कार्यक्रममा पूर्व सामाजिक विकाश मन्त्री लाल बहादुर खडका, वेदकोटका नगर प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलशी जोशीको विशिष्ट आतिथ्य रहेको थियो।
समितिका सचिव पदम सिह कुवँरले सञ्चालन गरेको उक्त कार्यक्रममा वेदकोटका कार्यपालिका सदस्य, उपभोक्ता समितिका सदस्य, जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।
No description available.
No description available.
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व